कचहरी

July 2, 2009

प्रकाश ब~ाजारा ूविहानीू

आज  नन्दराम रातभरी  निदाएन  निदाओस पनि कसरि  काखको छोरो गोरे  बिरामले थला परेको छ  बाबा बिरामी भनेर  हिजै माइत  हिडेकी गोरेकी आमा  अहिले सम्म फर्किएकी छैन  ।गोरे  निकै  सिकिस्त  भा को छ । आँखाहरु  राता राता  भाका  छन्  अनुहारमा पटक्के  खुन देखिदैन  बल्ल बल्ल  विहा गरको  पाँच बर्ष पछि  जन्मेको एउटा सन्तान  आमा बाबुको  प्यार ले  नपुगेर  अस्ताउनै लागेको छ ।  गाँऊका सामाजिक भनाउदाहरु  यतिबेला  खै कता  जान्छन् गरिव दुखिका दिन कहिल्यै  नफिर्ने भए  नन्दराम यस्तै  कुरा सोच्दै  चल्लीमा हात राखेर  मोतीका दानाहरु बसा्रउन लाग्छ ।

हुन पनि  आज उसलाइ  पर्नुसम्मको पिर परेको छ  पाँच पाँच  बर्षसम्म  बच्चा नजन्मिदा  उसको अन्धो सम्ााजले  उसलाइ  बर्षाएका  शकाँका पोकाहरु  फुट्न थालेको छन् उसको कुभलो चाहाने  बैरीहरु  हास्न थालेका छन् उ भने रोएर आफनो  मनलाइ  बुझाउने प्रयत्न गर्दैछ ।उता ससुरालीमा पनि के भयो गोरेकी आमा  अहिले सम्म  फर्किने सुरसार  गर्दिन  । नन्दराम  घोप्टो परेर घुँक्क घुँक्क रोइरहेको छ । नन्दराम त छोराको पिरले के गरौ  कसो गरैाँ भनेर अनिर्णयको बन्दि बनेको छ  तर गोठमा  बाँधेका गाई बस्तुहरुले  उसलाइ पटक्कै साथ दिएनन्   ।खोरमा भएका  बाख्राहरु  गोठमा भएका  गाइबस्तुहरु  ठुलो ठुलो स्वरमा चिच्याइरहेका थिए  ।तर यो चिच्याहटले  उता नन्दरामका  निभ्नै लागेका  ससुरा फुस्केछन् ।त्यो हावा  जोडले  बहन थालेछ  त्यही बेजोडको हावाले  गोरेलाइ पनि  साँसारिक बन्धनबाट  टाढा लिएर  गएछ । नन्दराम सँसार भुलेर छोरालाइ अँगालो हालेर रुन लाग्यो उसको घुँक्क  घुँक्क आबाज  नजिकैको  जँगलमा चराहरुको चिरविर चिरविर सँगै  अनि  गन्तव्यको निम्ती दौडिरहेका  झरनाहरुको सुसाइहरु सँगै मिसियो

नन्दरामको झुपडि आज यति बेस्सरी  रुँदा पनि  उसको  समाज भुस निन्द्रामा निदाएकाृे   छ त्यहाँ कसैलाइ कसैको  प्रवाह छैन ।भौतिक  त परै जावस भावनाको सानो सहयोग गर्ने मनसम्म पनि  जन्माउन सकेन  त्यो निर्दयी समाजले  ।

रुँदा रुँदा नन्दरामका  आँखामा आसुहरु  सिद्धिए तागत कमहुदैँ गयो  बल कत्तीपनि छैन छोरालाइ पोखाएको त्यत्रो ममता पनि त्यत्तिकै खेर गयो  ।उ बसेको ठाउँबाट उठ्नै नसक्ने गरि थला पर्यो ।दुइ दिन देखि हरियो नदेखेका उसको गोठका  गाइ बस्तुहरु  पालकले रक्षा  नगरेपछि आफनो सोझो गर्ने तर्फ लागे  ।दाम्लाहरु  चुडिएँछन् गोठको नजिकैमा  रहेको पल्लाघरको कादो बारिमा पसेर लहलह  हरियालीमा भोक मेटाउन थाले ति निर्दोष पसुहरु ।

अर्काको दुखमा सन्तुष्ट हुने त्यो समाज हर्रि्रएर नन्दराको झुपडिमा भेला भयो । आफना गोठका गाइ बस्तुको हेरचाह गर्न नसक्नु उसको कमजोडी देखाइयो ।सन्तान वियोगको पिडाले  अलिकति अल्झेको नन्दराम आफुले बोल्ने शब्दहरु खोज्नमा ब्यस्त  थियो  घरमा कचहरी बसेको थियो समाजका सबैले नन्दराम तिर चोरऔला हरु तेसा्रएका थिए ।

patrakarbhai@yahoo.comprakash banjara  bihani

बाचा भन्दै के के खुवाएउ तिमीले

June 29, 2009
हजुरहरुको  सेवा  गर्ने  सदैको  साथी

हजुरहरुको सेवा गर्ने सदैको साथी

प्रकाश बन्जरा बिहानि
बाचा भन्दै के के खुवाएउ तिमीले
जिन्दगीमा धेरै रुवायौ तिमीले

मायामा त त्याग नै महान सिकाएउ
देव भन्देइ ढुङ्गा छुवाएउ तिमीले
सोझो थिए म त धेरै नै बाङ्गायौ
म जस्तै कति कुवाएउ तिमीले
आँखाहरु मेरा चन्चल चन्चल भन्थिएउ
अश्रुधारा निकै चुवएउ तिमीले

सिधिएछु म त आन्शु नै झारेर
मेरै आसु थापी नुवाएउ तिमीले

साउनए चउर -९ खोटाङ

lovely_bihani04@yahoo.com

गजल (सवाल+जवाफ)

June 27, 2009

गजल (सवाल)

बगैचामा फूलिहिँड्ने फूल सोच्यौ मलाई
चौबाटोमा टाँगीएको तुल सोच्यौ मलाई

सृष्टिले जन्माएकी सिर्जना हुँ म त
अभागीको बेहोसीको भूल सोच्यौ मलाई

कोखबाट अमृतसरी धारा बगाई दिएँ
जवानीको छाती पोल्ने शुल सोच्यौ मलाई

सिर्जनाको मुहान भएपनि जानी राख
बर्षैपिच्छे फुटि राख्ने मूल सोच्यौ मलाई

हामी पनि डुल्छौ एकदिन चन्द्र अनि मंगल
बाढीसँगै बगी जाने पूल सोच्यौ मलाई

मीना थापा बिष्ट
हाल ः दोहा,कतार ।

(साभार ः ११ जुन २००९ को राजधानी साप्ताहिकबाट)

गजल (जवाफ)

तिमीलाई पलाँसको फूल सोच्या छैन मीना
चौबाटोको बेवारिसे तुल सोच्या छैन मीना

सृष्टिले नै जन्माउँछ निर्माण अनि निर्वाणहरु
तिम्रो सृष्टि उन्मातको भूल सोच्या छैन मीना

तिम्रो कोखको अमृत्वमा दैत्यपान नहोस् चाहेँ
छछल्किएको जवानीलाई शुल सोच्या छैन मीना

सिर्जनाकी मुहान तिमी हिमनदी बन्नु पर्छ
हिउँद लाग्दै सुकी जाने मूल सोच्या छैन मीना

चन्द्र अनि मंगलसँगै आधा आकाश तिमी नै हौ
जवानी र वैंस तार्ने पूल सोच्या छैन मीना

- इखालु रमेश

जता पाइन्छ हरियाली उतै चरे हुन्छ(इखालु रमेश)

June 27, 2009

Copy of NEpali haruko bhidma Yak chhinगजल

- इखालु रमेश

जता पाइन्छ हरियाली उतै चरे हुन्छ निशा
मेरो माया खल्लीबल्ली बसाँई सरे हुन्छ निशा

लेक,बेसी,घाँसपात मेला जान नसक्नेले
पहाड छाडी लुरुलुरु तराई झरे हुन्छ निशा

अरुले हात्ति चढ्दा धुरी चढ्न खोज्छ्यौ भने
हाँसी हाँसी बिदा तिम्लाई खोली तरे हुन्छ निशा

अजम्वरी मेरो माया,सम्बन्धलाई लत्याएछी
उम्लिएको तिम्रो वैंस अन्तै छरे हुन्छ निशा

झुटो माया पिलाई मलाई जीवन उजाड पारेपछी
स्वप्नलोकको राजासँग स्वयम्वर गरे हुन्छ निशा

स्मृती मा भानुभक्त आचार्य

June 24, 2009

भानुभभानुभक्त आचार्य आँफैमा एक गौरवान्तित नाम हो ।नेपाली भाषा र साहित्यका निमित्त । बि स१८७१ मा तनहुँ जिल्ला को चुन्दी रम्घाभानुभक्त आचार्य आँफैमा एक गौरवान्तित नाम हो ।नेपाली भाषा र साहित्यका निमित्त । बि स१८७१ मा तनहुँ जिल्ला को चुन्दी रम्घा भन्ने ठाउँमा जन्मेका आचार्य बल्ल्य कल्देखि नै सहितत्य शिर्जना म पोख्ता हुनु हुन्थ्यो । ६ बर्ष को कलिलो उमेर दिखी नै सहितत्य म कलम चलाऊनु भएका आचार्यले नेपाली भाषा सहितत्य क लागि महत्तवर्पूर्ण योग्दन दिनु भयो जस्ले गर्दा अज हामी नेपाली हुनुमा ढुक्क सँग नेपाली भाषा बिली रहेक छौ । उहाले नेपाली भाषा को उत्थ्यन को लागि आठअक प्रयास नचल्नु भएको भए हामी अपुरो हुन्सक्थियौ ।
भनु भक्तको बल्याबस्था समब्धी बिबिध श्रोत बाट पएको जानकारी अनुसार उहा का बुवा धनन्जय आचार्य पाल्पा क तत्कालीन जनरल अमरशिङ थापा का गवर्नर हुनुन्थियो हजुरबा कृष्ण प्रसाद आचार्य सन्स्कृत र अन्या बिषय म समेत पोख्ता भएको कारण भानुभक्त को बल्यकल हजुरबा बाट घरमाइ भएको मानिन्छ । अदि कबी अर्थत नेपाली भाषा का पहिला कबी भनेर चिनिने कबी आचार्य ले जीवन त्यती सुख पूर्ण भने थिएन ।जीवन भोगै क क्रम्मा बिबिध उतर्चाडहब भने आइ नै रहे तथापी उहले कहिलाई हर्नु भएन सङ्रह का निमित्त सन्श्कृत भाषामा लेखिएको रमायान लाई नेपाली भाषामा उल्था गर्नु उहाले दिएको महत्यपूर्ण य्धरान मन्नु पर्छ । प्रकिती क अघाट प्रेमी भानुभक्त आचार्य एक प्राख्र लेखक मानिन्उहन्छ ।उहले जस्तो सुकै टर्‍ओ कुरालाई पनि मनमोहक सैलिमा प्रस्तुत गर्न सक्नुहुन्थियो ।उहाले सन १८२० देखि १८४६ सम्मा धेरै भन्दा धेरै सहितत्य शिर्जना गर्नुभएको ईतिहास छ ।उहले लेख्नु भएका थुप्रै रचना हरु हराए तर पनि उहा हामी माझ सधैं रही रहनु भएको छ ।उहका रचना हरु अज सम्मा भैदिको भए हामी अझ धेरै प्रेरणा पौने थियौ ।रामायान लाई नेपाली म उल्था गरेपछी नेपाली का जनजिब्रो मा झुन्निना सफल आचार्यले भक्त माला प्रश्न उत्तरई जस्ता कृतिहारउ लेख्नुभएको ईतिहास ६ । सन १८६८ मा लेखिएको बधु शिक्षा उहाको अन्तिम कृती मानिन्छ ।
भन्ने ठाउँमा जन्मेका आचार्य बल्ल्य कल्देखि नै सहितत्य शिर्जना म पोख्ता हुनु हुन्थ्यो । ६ बर्ष को कलिलो उमेर दिखी नै सहितत्य म कलम चलाऊनु भएका आचार्यले नेपाली भाषा सहितत्य क लागि महत्तवर्पूर्ण योग्दन दिनु भयो जस्ले गर्दा अज हामी नेपाली हुनुमा ढुक्क सँग नेपाली भाषा बिली रहेक छौ । उहाले नेपाली भाषा को उत्थ्यन को लागि आठअक प्रयास नचल्नु भएको भए हामी अपुरो हुन्सक्थियौ ।
भनु भक्तको बल्याबस्था समब्धी बिबिध श्रोत बाट पएको जानकारी अनुसार उहा का बुवा धनन्जय आचार्य पाल्पा क तत्कालीन जनरल अमरशिङ थापा का गवर्नर हुनुन्थियो हजुरबा कृष्ण प्रसाद आचार्य सन्स्कृत र अन्या बिषय म समेत पोख्ता भएको कारण भानुभक्त को बल्यकल हजुरबा बाट घरमाइ भएको मानिन्छ । अदि कबी अर्थत नेपाली भाषा का पहिला कबी भनेर चिनिने कबी आचार्य ले जीवन त्यती सुख पूर्ण भने थिएन ।जीवन भोगै क क्रम्मा बिबिध उतर्चाडहब भने आइ नै रहे तथापी उहले कहिलाई हर्नु भएन सङ्रह का निमित्त सन्श्कृत भाषामा लेखिएको रमायान लाई नेपाली भाषामा उल्था गर्नु उहाले दिएको महत्यपूर्ण य्धरान मन्नु पर्छ । प्रकिती क अघाट प्रेमी भानुभक्त आचार्य एक प्राख्र लेखक मानिन्उहन्छ ।उहले जस्तो सुकै टर्‍ओ कुरालाई पनि मनमोहक सैलिमा प्रस्तुत गर्न सक्नुहुन्थियो ।उहाले सन १८२० देखि १८४६ सम्मा धेरै भन्दा धेरै सहितत्य शिर्जना गर्नुभएको ईतिहास छ ।उहले लेख्नु भएका थुप्रै रचना हरु हराए तर पनि उहा हामी माझ सधैं रही रहनु भएको छ ।उहका रचना हरु अज सम्मा भैदिको भए हामी अझ धेरै प्रेरणा पौने थियौ ।रामायान लाई नेपाली म उल्था गरेपछी नेपाली का जनजिब्रो मा झुन्निना सफल आचार्यले भक्त माला प्रश्न उत्तरई जस्ता कृतिहारउ लेख्नुभएको ईतिहास ६ । सन १८६८ मा लेखिएको बधु शिक्षा उहाको अन्तिम कृती मानिन्छ ।
क्त आचार्य आँफैमा एक गौरवान्तित नाम हो ।नेपाली भाषा र साहित्यका निमित्त । बि स१८७१ मा तनहुँ जिल्ला को चुन्दी रम्घा भन्ने ठाउँमा जन्मेका आचार्य बल्ल्य कल्देखि नै सहितत्य शिर्जना म पोख्ता हुनु हुन्थ्यो । ६ बर्ष को कलिलो उमेर दिखी नै सहितत्य म कलम चलाऊनु भएका आचार्यले नेपाली भाषा सहितत्य क लागि महत्तवर्पूर्ण योग्दन दिनु भयो जस्ले गर्दा अज हामी नेपाली हुनुमा ढुक्क सँग नेपाली भाषा बिली रहेक छौ । उहाले नेपाली भाषा को उत्थ्यन को लागि आठअक प्रयास नचल्नु भएको भए हामी अपुरो हुन्सक्थियौ ।
भनु भक्तको बल्याबस्था समब्धी बिबिध श्रोत बाट पएको जानकारी अनुसार उहा का बुवा धनन्जय आचार्य पाल्पा क तत्कालीन जनरल अमरशिङ थापा का गवर्नर हुनुन्थियो हजुरबा कृष्ण प्रसाद आचार्य सन्स्कृत र अन्या बिषय म समेत पोख्ता भएको कारण भानुभक्त को बल्यकल हजुरबा बाट घरमाइ भएको मानिन्छ । अदि कबी अर्थत नेपाली भाषा का पहिला कबी भनेर चिनिने कबी आचार्य ले जीवन त्यती सुख पूर्ण भने थिएन ।जीवन भोगै क क्रम्मा बिबिध उतर्चाडहब भने आइ नै रहे तथापी उहले कहिलाई हर्नु भएन सङ्रह का निमित्त सन्श्कृत भाषामा लेखिएको रमायान लाई नेपाली भाषामा उल्था गर्नु उहाले दिएको महत्यपूर्ण य्धरान मन्नु पर्छ । प्रकिती क अघाट प्रेमी भानुभक्त आचार्य एक प्राख्र लेखक मानिन्उहन्छ ।उहले जस्तो सुकै टर्‍ओ कुरालाई पनि मनमोहक सैलिमा प्रस्तुत गर्न सक्नुहुन्थियो ।उहाले सन १८२० देखि १८४६ सम्मा धेरै भन्दा धेरै सहितत्य शिर्जना गर्नुभएको ईतिहास छ ।उहले लेख्नु भएका थुप्रै रचना हरु हराए तर पनि उहा हामी माझ सधैं रही रहनु भएको छ ।उहका रचना हरु अज सम्मा भैदिको भए हामी अझ धेरै प्रेरणा पौने थियौ ।रामायान लाई नेपाली म उल्था गरेपछी नेपाली का जनजिब्रो मा झुन्निना सफल आचार्यले भक्त माला प्रश्न उत्तरई जस्ता कृतिहारउ लेख्नुभएको ईतिहास ६ । सन १८६८ मा लेखिएको बधु शिक्षा उहाको अन्तिम कृती मानिन्छ ।

कबिता प्रतियोगा को लागि कबिता को अभ्हान

June 21, 2009

कबिता प्रतियोगा को लागि कबिता को अभ्हान
नबोदित साहित्यिक बचनलय दोहा कतार ले अगामि भानु जयन्ती को अबसर पारेर बृहत कबिता प्रतियोगीता को आयोजना गर्ने भएको छ । बचनालय को शुक्रबार सनैया मा अयोजित कबी गोस्ठी बिच सो अभहान गरेको हो ।
कार्यक्रम मा बोल्देइ बाचानलयका सचिब भोज राज श्रेष्ठ ले प्रतियोगीता म बचन गरिने कबिता हरु श्वासथ हुनुपर्ने मा जोद दिनु भयो । त्यस्थै उहाले भन्नुभयो हामीले यहाँका नव प्रतिभा लाई माथि ल्याउने अभियान मा र भानु को सम्झना म यो कार्यक्रम गर्न लागेका हौ । कार्यक्रम मा बोल्देइ अर्का साहित्यकार प्रबिन राई ले यो अभियान मा सहयोग पुर्यौन सम्पूर्ण साहित्यनुरगी लाइ आग्रह गर्नु भयो ।
कार्यक्रम कृष्ण क्षितिज को सभापति त्यो मा सम्पन्न भएको थियो ।
प्रकाश बन्जरा बिहानि

गजल

June 18, 2009
gahalkar

gahalkar

गजल – प्रकाश बञ्जारा “विहानी”
on June 17th, 2009

उज्यालो बनि बल्नु निरन्तर
पुरानो सोच बदल्नु निरन्तर

शोषण अन्याय अशान्तिमा
तिमी बारुद चल्नु निरन्तर

भोका बस्ती झुप्राहरुमा
अन्न बनि फल्नु निरन्तर

जत्रै बिशाल आँधीहुरी होस
तिमी पहाड छल्नु निरन्तर

नया बिचार नया जमाना
थोत्रा बिचार ढल्नु निरन्तर

अविरल यात्रा कामना मेरो
शान्ति बाटो मल्नु निरन्तर
साउनेचउर -९ खोटाङ्ग,
हाल दोहा कतार

गजल

June 9, 2009

प्रकाश को पिरती मा समिप भ इ बस्छौ भने
छ राउला नि पुष्प गुच्छा लगन गा थो कश छौ भने

जतै पनि झल्मलौने तिमी त ए सुन्दरी हौ
जानी जानी पूर्ण चन्द्र अन्ध्यरोमै खस्छौ भने
धलिमली स्यहाँर सुसार हुन्न सानी झुप्रो भित्र
नाआउनु है गरीबको मन छानी छानी दश्छौ भने
शुभ लग्न भनिकन बारीयती लिइ आउँला
सुकुम बाशी बश्थी भित्र हासी हासी पस्छौ भने
गजल
प्रकाश बन्जरा बिहानि
साउनएछौर नौ खोटाङ

भानु जयन्तीमा कार्यक्रम गर्ने नवोदितको प्रस्ताव/दोहा

June 5, 2009

“भाषाको उत्थान, नेपालीको पहिचान” को मूल नाराका साथ खोलिएको नवोदित साहित्यिक वाचनालयले मासिक रुपमा गर्दै आएको कार्यक्रम जैहेदा पार्कमा ९ तारिख शुक्रबारका दिन महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रमका क्रममा अब आउने भानु जयन्तीका दिनमा वृहत कविता प्रतियोगिता गर्ने र कतारको साहित्यिक माहौललाई अझ परिस्कृत र व्यापक वनाउनको लागि मोवाईल पुस्तकालयको अवधारणा पनि अघि सारिएको छ । साथै सो मोवाईल पुस्तकालयको संचालनार्थ आर्थिक सहयोगको अपेक्षा सहित सम्पूर्ण साहित्यकार व्यावसायी, वुद्धिजीवी, समाजसेवीहरुमा अपिल जारी गरिएको छ ।

सो कार्यक्रमका क्रममा कतारका विभिन्न साहित्यकारहरुको जमघट गर्दै कविता, गजल, हाईकु, तांका, मुक्तकहरु वाचन गरेर साहित्यमय वनाईएको थियो भने उक्त कार्यक्रममा प्रकाश वञ्जरा, महेन्द्र अदृष्य, प्रविण राई, सायद श्री, ऐलेन, प्रेमपुजा, किशमाकिशोर, एकराज घिमिरे र इश्वर दाहाल, देव आवारा, लगायतका कविहरुले आ आफ्ना कविता, गजल वाचन गरेका थिए भने एक महिनाको कतारको साहित्यिक गतिविधि माथि समीक्षा गरिएको थियो ।

संक्रमण कालमा साहित्यकारको भूमिका

June 5, 2009

on May 27th, 2009

भोजराज श्रेष्ठ, दोहा-
संक्रमण कालमा साहित्यकारको भूमिका विषयक अन्तरक्रिया तथा साहित्यिक कवि गोष्ठि सनैया ३७ मा विहिवारका दिन संस्थाक उपाध्यक्ष महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो ।
भाषाको उत्थान, नेपालीको पहिचानको मुल नारा वोकेको यस सस्स्थाले दोहाको परिवेश मा साहित्यक्रमीहरुलाई समेटेर गोष्ठीहरु गरिरहेको छ त्यो एकदमै सकरात्मक र म आफै पनि धेरै नै उत्साहि रहेको कुरा हलेसी मासिकका प्रधान सम्पादक छक्क सक्रिय र्राईले जानकारी दिनुभयो । भने अर्का साहित्यकार तथा पाथिभरा सेवा समाजका निवर्तमान अध्यक्ष राजेश प्रर्साईले हामीले विदेशमा रहेर पनि यस्ता कवि गोष्ठिहरु गर्न सफल भएकोमा नेपालमा र्नै वसेको अनुभुती गराएको र नवोदितले लुकेर वसेको स्रष्ठा र र्सजकहरु ख्ोज्ने र वाहिर निकाल्ने कार्य एकदमै सहृानिय रहेको खुलासा गनुभयो । त्यस्तै गरि अर्का साहित्यकर्मी तिर्थ र्राई “संगम” ले मैले सोचेकेा थिईन कि यस्तो अरवको भूमिमा पनि साहित्यको फूल फुल्दो रहेछ भन्ने तर आज यो दिनले भने प्रतिपादन गरेको र साहित्यकारको लागि एउटा उर्वरभूमिको रुपमा परिचित हुन सफल रहेकोमा संस्थालाई शुभकामना व्यक्त गर्दै कविता वाचन गर्नुभयो भने सो कार्यक्रमका क्रममा महेन्द्र अदृष्य प्रकाश वञ्जरा , मौलाधन र्राई, राजु किनारा, दर्ुलभ शाह, सहदेव पौडेल, एकलव्य राज, श्रीराम सिंखडा लगायतका स्रष्ठाहरुले आ आफ्ना गीत, गजल, हाइकु, मुक्तक, तांका, कविता वाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गराएको थियो भने आगामि भानु जयन्तीको अवसरमा वृहत कविता प्रतियोगिता, साथै मोवाईल पुस्तकालयको उद्घाटन र संस्थाले प्रकाशन गरेको “मरभूमिको साहित्य यात्रा” नामक संयुक्त गजल संग्रहको लोर्कापण गर्ने भनि जानकारी संस्थाका सदस्य प्रविण र्राईले जानकारि गारउनु भयो ।।

Follow

Get every new post delivered to your Inbox.