बाचा भन्दै के के खुवाएउ तिमीले

हजुरहरुको  सेवा  गर्ने  सदैको  साथी

हजुरहरुको सेवा गर्ने सदैको साथी

                                        प्रकाश बन्जरा बिहानि
बाचा भन्दै के के खुवाएउ तिमीले
जिन्दगीमा धेरै रुवायौ तिमीले

मायामा त त्याग नै महान सिकाएउ
देव भन्देइ ढुङ्गा छुवाएउ तिमीले
सोझो थिए म त धेरै नै बाङ्गायौ
म जस्तै कति कुवाएउ तिमीले
आँखाहरु मेरा चन्चल चन्चल भन्थिएउ
अश्रुधारा निकै चुवएउ तिमीले

 सिधिएछु म त आन्शु नै झारेर
मेरै आसु थापी नुवाएउ तिमीले

साउनए चउर -९ खोटाङ

lovely_bihani04@yahoo.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.